Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य


  • बिहिबार, फाल्गुन १९ २०७८

  • फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। बिहीबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले बैठकले बिहीबार रातिदेखि लागू हुने गरी  डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाउने निर्णय गरेको छ ।

    खाना पकाउने ग्यासको मूल्य भने बढेको छैन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij