Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एमसीसी संसदवाट अनुमोदन गर्ने माओवादी केन्द्रको निर्णय


  • आइतबार, फाल्गुन १५ २०७८

  • एमसीसी संसदवाट अनुमोदन गर्ने माओवादी केन्द्रको निर्णय

    काठमाडौँ – नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना (एमसीसी)मा व्याख्यात्मक घोषणासहित संसद्‍बाट अनुमोदन गर्ने निर्णय गरेको छ । आइतबार बसेको बैठकले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको हो । एपसीसी अनुमोदन नगर्ने बताउँदै आएको माओवादीले निर्णय फेरेसंगै एमसीसी संसदवाट संसदबाट अनुमोदन हुने तर्फ मोडिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij