Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

व्यवसायी अमित अग्रवाल पक्राउ


  • सोमबार, फाल्गुन ९ २०७८

  • व्यवसायी अमित अग्रवाल पक्राउ

    काठमाडौं – ग्रीन लाइनका सञ्चालक अमित अग्रवाल बैंकिङ कसुरको आरोपमा पक्राउ परेका छन् । शनिबार पक्राउ परेका उनलाई अनुसन्धानका लागि म्याद थप गरिएको प्रहरीले जनाएको छ ।
    अग्रवालको दिएको डेढ करोड र ५० लाख रुपैयाँको चेक बाउन्स भएको आरोप छ ।
    अग्रवालले काठमाडौंको कान्तिपथ र दरबारमार्गमा मदिरा बिक्री–वितरण गर्दै आएका थिए ।
    चेक बाउन्सको उजुरीपछि अग्रवाललाई पक्राउ गरी अनुसन्धानका लागि म्याद थप भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij