काठमाडौं – आजको संसद बैठकमा एमसीसी टेवल नहुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल विच छलफल भए पछि आज संसदमा एमसीसी टेवल नहुने भएको हो ।
एमसीसी अधि बढाइए सरकार छाड्ने निर्णयमा माओवादी पुगे पछि प्रधानमन्त्री देउवाले आजको संसद बैठकमा एमसीसी टेवल नगर्ने निर्णय लिएका हुन । भोली तीन वजे सत्ता गठवन्धनको बैठक बोलाएर थप छलफल गरिने भएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
