Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

राष्ट्रिय सभा निर्वाचनमा एमालेलाई एक्ल्याउँने गठवन्धनको निर्णय ,यस्तो छ भागवण्डा


  • सोमबार, पुष १९ २०७८

  • राष्ट्रिय सभा निर्वाचनमा एमालेलाई एक्ल्याउँने गठवन्धनको निर्णय ,यस्तो छ भागवण्डा

    काठमाडौं – राष्ट्रिय सभामा खाली हुने २० सिटमा सत्तारुढ गठवन्धन दलहरुले चुनावी मोर्चा बनाएर लडने भएका छन । आ आफ्नो पार्टी वाट खाली हुने सिट सम्बन्धित पार्टीले नै पाउने र एमालेबाट खाली हुने आठ सिट गठवन्धनका दलहरुले भागवण्डा गरेर चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय भएको छ ।
    खाली हुने सिटमध्ये तीनवटा कांग्रेस, दुईवटा जसपाले लिने सहमति भएको छ भने माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले एक एक सिट लिनेगरी सहमति भएको छ ।
    एमालेबाट आठजना, माओवादी केन्द्रबाट चार, नेकपा एकीकृत समाजवादीबाट चार, कांग्रेसबाट तीन र मनोनीत एकजना सांसद बिदा हुने क्रममा छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij