काठमाडौं – कञ्चनपुरकी निमला पन्तको बलात्कार पछि हत्या गरेको आशंकामा एक भारतीय नागरिक पक्राउ परेका छन । पक्राउ पर्नेमा निकार अलि छन ।
उनका बुवा कञ्चनपुरमा तरकारी खेती गर्दै आएको र घरनाको समयमा उनी नेपालमै रहेको प्रहरी सोतको भनाइ छ । उनको डिएनए परिक्षण भइरहेको छ । प्रहरी स्रोतले थप अनुशन्धान जारी रहेको बताएको छ ।
पन्तको २० ७५ साउन ११ गते कञ्चनपुर को उखु बारीमा शव भेटिएको थियो । अनुशन्धानले उनको बलात्कार पछि हत्या भएको खुले पछि प्रहरी अनुशन्धान गरे पनि परिणाम निस्कन सकेको छैन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
