Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

शिक्षक सेवा आयोगद्धारा १३ हजार बढी शिक्षक माग


  • बुधबार, पुष १४ २०७८

  • शिक्षक सेवा आयोगद्धारा  १३ हजार बढी शिक्षक माग

    काठमाडौं – शिक्षक सेवा आयोगले प्राथमिक तहका लागि १३ हजारभन्दा बढी शिक्षक माग गर्दै विज्ञापन खुलाएको छ। आज आयोगले १३ हजार ९३ जना शिक्षक माग गर्दै विज्ञापन खुला गरेको हो।

    आयोगले जिल्ला र प्रदेशअनुसार आवश्यक शिक्षकको संख्या नै उल्लेख गरेर आवेदन माग गरेको छ।

     

    हेर्नुस सूचना

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij