Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कैलालीमा युवकको घाँटी रेटेर हत्या, शब नग्न, हत्याराको फोन सम्बाद सर्वजनिक


  • आइतबार, पुष ४ २०७८

  • कैलालीमा युवकको घाँटी रेटेर हत्या, शब नग्न, हत्याराको फोन सम्बाद सर्वजनिक

    काठमाडौं – कैलालीको जानकी गाँउ पालिका वार्ड नं ९का अरुण दासको विभास हत्या भएको छ । २५ वर्षिय दासको शरिर र टाउको छुट्टिएको नग्न शव अमरावती सामुदायीक वनमा भेटिएको प्रहरीले जनाएको छ ।

    आफुले हत्या गरेको भन्दै मनोज नामका व्यक्तिले आफ्नो साथीलाई गरेको फोन सम्बाद वाहिर आएको छ । उनीहरु हत्या गरेर बैंङलुरु जान लागेको र रुपैडियावाट बोलेको अडियोमा सुनिएको छ । घटना लागू औषधसंग सम्बन्धीत रहेको प्रहरीको अनुमान छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij