Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बारका पूर्वअध्यक्ष खड्का कांग्रेस केन्द्रीय सदस्यको उम्मेदवार बन्ने


  • बुधबार, मंसिर २२ २०७८

  • बारका पूर्वअध्यक्ष खड्का कांग्रेस केन्द्रीय सदस्यको उम्मेदवार बन्ने

    काठमाडौं – नेपाल वार एशोसियसनका पूर्व अध्यक्ष प्रेमबहादुर खड्काले नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन । खड्का काठमाडौं निर्वाचन क्षेत्र नं.५ वाट निर्वाचित महाधिवेशन प्रतिनिधि हुन ।

    अघिल्लो आम निर्वाचनमा कांग्रेसबाट संघिय संसदमा समानुपातिक उम्मेदवार बनेका खड्काले विधिको शासन, ,कानुनी राज्य र लाेकतान्त्रिक मुल्य मान्यताका लागि अनवरत रुपमा सशक्त भुमिका निर्वाह गर्दै आएको र निरन्तर कांग्रेस भित्र पनि विधिको पालना हाेस भनी सशक्त भुमिका निर्वाह गर्दै र सधैं गर्ने प्रण गर्दै नेपाली कांग्रेसको १४ ओेेैं महाधिवेशनमा केन्द्रीय सदस्यमा उमेदबार बनेको बताएका छन ।

     

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij