काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई कोरोना संक्रमण भएको छ ।
राणा कोरोना पोजेटिभ भएपछि सोमबार साँझ सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पतालमा भर्ना भएका थिए। अहिले राणाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।
अस्पतालका अनुसार राणाको स्वास्थ्य अवस्था स्थिर र सामान्य रहेको छ।
राणालाई कोभिडविरूद्धका औषधी चलाउन थालिएको छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
