Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

‘सम्बैधानिक परिषद्‌मा प्रधानन्यायधिश ल्याप्चे लगाउन मात्रै जाँदैन’ : जवरा


  • बिहिबार, कार्तिक ११ २०७८

  • ‘सम्बैधानिक परिषद्‌मा प्रधानन्यायधिश ल्याप्चे लगाउन मात्रै जाँदैन’ : जवरा

    काठमाडौं – प्रधान न्यायाधिश चोलेन्द्र शमसेर जवराले सम्बैधानिक परिषद मा सक्षम व्यक्ति नियुक्त गराउनु आफ्नो कर्तव्य भएको बताएका छन ।
    प्राइम टेलिभिजनमा पत्रकार ऋषी धमला संग कुरा गर्दै जवराले प्रधान न्यायाधिश सम्वैधानिक परिषद्मा ल्याप्चे लगाउन मात्रै नजाने बताए । उनले नियुक्त भएका व्यक्तिहरु आफ्नो मानिस नभएको बताए । अदालत र कानुन क्षेत्रका व्यक्तिहरुलाई नियुक्ती गराएको उनले बताए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij