Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

भारत, बेलायत र अमेरिकाका लागी राजदुत सिफारिस


  • बिहिबार, कार्तिक ११ २०७८

  • भारत, बेलायत र अमेरिकाका लागी राजदुत सिफारिस

    काठमाडौँ सरकारले तीन देशको राजदुत सिफारिस गरेको छ ।आज बसेको मन्त्रिपरिषद्को बैठकले भारतका लागि शंकर शर्मा, अमेरिकाका लागि श्रीधशर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूतका लागि सिफारिस गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । 
    तीनै जना कुटनितिक क्षेत्रमा अनुभवी कति हरु हुन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij