Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रधानमन्त्री देउवाले प्रदेश – १ को बाढी पहिरोग्रस्त क्षेत्रको स्थलगत भ्रमण गर्ने


  • आइतबार, कार्तिक ७ २०७८

  • प्रधानमन्त्री देउवाले प्रदेश – १ को बाढी पहिरोग्रस्त क्षेत्रको स्थलगत भ्रमण गर्ने

    काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले आज प्रदेश – १ को वाढी पहिरो ग्रस्त क्षेत्रको भ्रमण गर्ने भएका छन । प्रधानमन्त्रीले सुनसरी, मोरङ, इलाम, पाँचथर लगायत जिल्लामा बाढी र पहिरोले पुर्याएको क्षतिको अवस्थाबारे बुझ्ने र निरीक्षण गर्ने कार्यक्रम छ ।
    त्यहाँ प्रधानमन्त्रीले वाढी पीडित र स्थानिय प्रशासन संग छलफल गर्नेछन । प्रधानमन्त्री देउवाको साथमा संचार मन्त्री ज्ञानेन्द्र बहादुर कार्की उर्जा मन्त्री पम्फा भुषाल लगाएत सहभागी छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij