काठमाडौँ – नेपाल दक्षिण एसियाली फुटवल साफको फाइनलमा पुगेको छ । आज वंगलादेश संगको खेलमा वरावरी भए पछि इतिहास रच्दै नेपाल पहिलो पटक साक गेमको फाइनलमा प्रवेश गरेको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
