Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मुगुमा बस दुर्घटना , कम्तिमा २२ जनाको मृत्यु


  • मंगलबार, असोज २६ २०७८

  • मुगुमा बस दुर्घटना , कम्तिमा २२ जनाको मृत्यु

    काठमाडौ – सुर्खेतबाट मुगु गइरहेको वस दुर्घटना भएको छ । भे १ ख ३१६७ नम्बरको बस रारा नगरपालिका–७ पिनाटपने खोलामा भएको दुर्घटनामा कम्तिमा २२ जनाको मृत्यु भएको छ । १८ जना घाइते भएका छन । घाइतेको उद्धार कार्य भइरहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij