काठमाडौं – श्रीएयरलाइन्सको विमान चिप्लिएर घाँस भएको ठाँउमा पुगेको छ । त्रिभुवन विमानस्थलको ट्याक्सिवेमा गुडिरहेको विमान
चिप्लिएर वाहिर पुगेको हो । विमानमा कुनै क्षती नभएको र अन्य उडान सुचारु रहेको विमानस्थल कार्यालयले जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
