Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेता मात्र होइनन् निलकाजी, अभिनेता पनि हुन !


  • आइतबार, असोज १७ २०७८

  • नेता मात्र  होइनन् निलकाजी, अभिनेता पनि हुन !

    काठमाडौँ – नेपाली कांग्रेसको काठमाडौं महानगर समितिमा सभापति निर्वाचित निलकाजी शाक्य राजनीतिकर्मी मात्र होनन चलचित्रका कुशल कलाकार पनि हुन ।
    काठमाडौं महानगरको वार्ड नं. १५ का अध्यक्ष समेत रहेका शाक्यले थुप्रै चलचित्मा अभिनय गरेका छन । चलचित्रमा मौलिक अभिनय गर्ने शाक्यले वीपी कोइराला र गणेशमान शिंहसंग काम गरेका थिए ।
    राजनिति र कलाकारितालाई एकसाथ अघि बढाएका शाक्यले विशेष गरी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले निर्माण गरेका सानपर्दाका चलचित्रमा अभिनय गरेका छन ।
    उनले चर्चित चलचित्र बलिदानमा अञ्चलाधिशको भुमिका निभाएका छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij