काठमाडौं – माओवादी नेता वर्षमान पुनलाई उपचारका लागी थाइल्याण्ड लगिने भएको छ । पुरानो जण्डिसको समस्याले विरामी रहेका पुनको सुमेरु अस्पतालमा उपचार भइरहेको छ ।
अपेच्छित सुधार नभएपछि उनलाई थाइल्याण्डको बु्रमुङगार्डअस्पताल लगिन लागेको हो । उनकी पत्नी एवं पूर्वसभामुख ओनसरी घर्ति सहित वुधवार पुनलाई बैकक लागिने भएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
