Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

दसैं तिहारमा हुन्डाइ हेवी इक्वुपमेन्ट किन्दा ५ लाखसम्म छुट


  • बुधबार, असोज ६ २०७८

  • दसैं तिहारमा हुन्डाइ हेवी इक्वुपमेन्ट किन्दा ५ लाखसम्म छुट

    काठमाडौं– हेवी इक्वुपमेन्ट हुन्डाइले हालै चाडपर्वको अवसरमा धमाकेदार योजना प्रस्तुत गरेको छ। दसैं तिहार लक्षित यस योजनामा कम्पनीले हुन्डाइ आर२२० एलएस एस्काभेटरको खरिदमा ३ लाख रुपैयाँ नगद छुट, ४३ इन्चको एमआइ टिभि प्रो, २ हजार घण्टासम्म फ्रि फिल्टर किट आदि सुविधा प्रदान गरेको छ।

    पर्वकोे समयमा कम्पनीले ग्राहकलाई जम्मा ५ लाख रुपैयाँसम्मको सुविधा दिने भएको हो। कम्पनीले नेपालमा पूर्वाधार विकास एवंम औद्योगिक संरचना, विकास निर्माणमा आवश्यक पर्ने हेभी मेसिनहरु बिक्री वितरण गर्दै आइरहेको छ।

    यो योजना असोज १ गतेदेखि कात्तिक ३० गतेसम्म नेपालभर लागू गरिएको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij