Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

ओलीले भने-माधव नेपाल एमालेमा किन फर्किनु पर्यो ? फेरि पार्टी फुटाउन ?


  • बिहिबार, भाद्र ३१ २०७८

  • ओलीले भने-माधव नेपाल एमालेमा किन फर्किनु पर्यो ? फेरि पार्टी फुटाउन ?

    काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई पार्टीमा फर्किन आफ्नै पार्टीका नेताले आग्रह गरेको प्रति आक्रोश व्यक्त गरेका छन ।

    एमाले काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा उपाध्यक्ष एवं बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेता नेपाललाई एमालेका फर्किन आग्रह गरे पछि ओलीले भने – माधव नेपाल किन चाहियो ? फेरि पार्टी फोडन ?

    ओलीले आफ्नो पार्टी फुटाउने नेपालको आवश्यकता नै नभएको जिकिर गरे । उनले लामो समय संगै काम गरेको विर्सन आग्रह गरे ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij