Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मुग्लिङ – नौविसे सडकखण्ड अवरुद्ध, पहिरो हटाउने काम जारी


  • बुधबार, भाद्र ३० २०७८

  • मुग्लिङ – नौविसे सडकखण्ड अवरुद्ध, पहिरो हटाउने काम जारी

    काठमाडौँ – पृथ्वी राजमार्गको मुग्लिङ – नौविसे सडक खण्ड पहिरोको कारण अवरुद्ध भएको छ ।पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकै सडक माथिबाट पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको हो। पहिरो हटाएर सडक सुचारु गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij