Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पृथ्वी राजमार्गको मुग्लिङ – नौविसे खण्ड पहिरोले अवरुद्ध


  • मंगलबार, भाद्र २२ २०७८

  • पृथ्वी राजमार्गको मुग्लिङ – नौविसे खण्ड पहिरोले अवरुद्ध

    काठमाडौँ – पहिरोको कारण पृथ्वी राजमार्ग ।मुग्लिन–नौबिसे सडक अवरुद्ध भएको छ । पृथीराजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जोगीमारामा बिहान ६ः०० बजे सडकमाथिबाट पहिरो खसेर राजमार्ग दुईतर्फी अवरुद्ध भएको हो ।
    राजमार्ग सुचारु गर्ने प्रयास भए पनि पहिरो ठूलो भएकाले समय लाग्ने बताइएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij