काठमाडौँ – सरकारले नेपाल प्रहरीको एआइजी सरुवा निकालेको छ ।नयाँ सरुवा अनुसार हाल महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो)मा कार्यरत् एआईजी हरिबहादुर पाललाई यथावत नै राखिएको छ । अपराध अनुसन्धान विभागमा एआईजी प्रद्युम्न कार्कीको सरुवा भएको छ भने निरजबहादुर शाहीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा सरुवा भएको छ । पाल, शाही र कार्की हालका आईजीपी शैलेश थापा क्षेत्रीकै ब्याची हुन भने पोखरेल र थापा जुनियर ब्याचका एआईजी हुन् ।
एआईजी विश्वराज पोखरेलको मानव स्रोत तथा प्रशासन विभागमा सरुवा हुँदा सहकुलबहादुर थापाको कार्य विभागमा सरुवा गरिएको छ । नेपाल प्रहरीमा एआइजी सरुव
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
