Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पूर्व गृहसचिव श्रीकान्त रेग्मीको निधन


  • बिहिबार, भाद्र १७ २०७८

  • पूर्व गृहसचिव  श्रीकान्त रेग्मीको निधन

    काठमाडौं -पूर्व गृहसचिव श्रीकान्त रेग्मीको निधन भएको छ । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारका क्रममा बिहीबार बिहान उनको निधन भएको हो ।

    उनी लामो समयदेखि मधुमेह तथा मिर्गौलासम्बन्धी रोगबाट पीडित थिए । उनी २०३४ देखि २०४९ सालसम्म सरकारी सेवामा संलग्न भएका थिए । रेग्मी कुशल प्रशासकका रुपमा चिनिन्छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij