काठमाडौँ – सरकारले ग्याँस, पेट्रोल , मट्टितेल र डिजलको मुल्य बढाएको छ । ग्याँसमा प्रतिसिलिन्डर २५ रुपैयाँ बढेको हो । अन्यमा दुई रुपैंया मुल्य वृद्धि गरिएको छ । अव ग्याँसको मुल्य १४ सय ५० पुगेको छ । त्यसैगरी पेट्रोलको मूल्य १ सय ३० र डिजल र मट्टितेलको मूल्य १ सय १३ रुपैयाँ पुगेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
