काठमाडौं -नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बिहिबारको लागि सुनचाँदीको भाउ जारी गरेको छ । महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९० हजार ड सय र तेजावी सुनको मूल्य प्रतितोला ९० हजार तीन सय रहेको छ ।
त्यस्तै, आज चाँदीको भाउ प्रतितोला ११८० रहेको महासंघले जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
