Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सुनको मूल्य बढ्यो


  • आइतबार, साउन ३१ २०७८

  • सुनको मूल्य  बढ्यो

    काठमाडौं – सुनको मूल्य तोलमा एक हजार रुपैयाँले बढेको छ । गत शुक्रबार प्रतितोला कारोबार मूल्य ८९ हजार ७ सय रुपैयाँ रहेको छापावल सुनको भाउ आइतबार ९० हजार ठ सय रुपैयाँ पुगेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघले आजका लागि तेजावी सुनको प्रतितोला मूल्य ९० हजार दुई सय रुपैयाँ तोकेको छ ।

    शुक्रबार ८९ हजार २ सय रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो । यस्तै चाँदीको मूल्यमा पनि आइतबार तोलामा २० रुपैयाँको बृद्धि देखिएको छ । शुक्रबार एक हजार १८५ रुपैयाँमा खरिद बिक्री भएको चाँदीको आइतबारको मूल्य एक हजार २०५ रुपैयाँ छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij