काठमाडौं – एमाले नेता प्रदिप ज्ञवालीले अहिलेको सरकार सर्वोच्च अदालतको पाँच जना न्यायाधिशको निर्णयका आधारमा बनेको बताएका छन । संसद बैठकमा बोल्दै ज्ञवालीलेअदालतको आदेश विधिको शासन र शक्तिपृथकिरण को शिद्धान्त विपरित रहेको वताए ।
आफुहरुले निर्णय मानेको उनको भनाई छ । प्रधानमन्त्री शेरबहादुर देउवा प्रति कटाक्ष गर्दै राजा ज्ञानेन्द्रले गरेको नियुक्ति र बर्खास्तगी को चर्चा गरे । ज्ञवालीले देउवालाई पहिला श्री ५ ले नियुक्त गरेको र अहिले श्रीमान ५ ले नियुक गरेको बताए । दे
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
