Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपाल प्रति ओली थप आक्रामक : भन्छन – “माधव नेपाल अपराधी हुन “


  • शुक्रबार, साउन १ २०७८

  • नेपाल प्रति ओली थप आक्रामक : भन्छन – “माधव नेपाल अपराधी हुन “

    काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा पार्टीका असन्तुष्ट पक्षका नेता माधवकुमार नेपाल प्रति थप आक्रमक देखिएका छन । आज एमाले संसदीय दलमा ओलीले नेपाललाई एमालेमा ठाँउ नभएको मात्र होइन अपराधीको संज्ञा समेत दिएका छन ।

    अन्य पार्टी संग मिलेर सरकार ढालेको भन्दै उनले नेपाल प्रति आकोश पोखे । अध्यादेश ल्याएर पार्टी विभाजन गर्न सक्ने आशंका गर्दै ओलीले नेपाल पक्षका नेता व्यक्तिगत रुपमा एमालेमा आउन सक्ने बताए ।

    उनको आक्रोशपूर्ण अभिव्यक्तिले विवाद समाधान गर्न गठित कार्यदलले तयार पारेको १० बुँदे सहमतिको औचित्य माथी समेत प्रश्न उठेको छ । नेपाल प्रति ओली थप आक्रामक : भन्छन – ‘माधव नेपाल अपराधी हुन

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij