Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मन्त्रीपरिषद बैठक सम्पन्न : सबै नेपालीलाई निःशुल्क खोप लगाउने निर्णय


  • मंगलबार, असार २९ २०७८

  • मन्त्रीपरिषद बैठक सम्पन्न : सबै नेपालीलाई निःशुल्क खोप लगाउने निर्णय

    काठमाडौं – मन्त्रीपरिषदको पहिलो बैठक सम्पन्न भएको छ । शिंहदरवारमा बसेको बैठकले सबै नेपालीलाइ निःशुल्क खोप लगाउने निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ ग्रहण गरे लगतै पदवहाली र मन्त्री परिषदको बैठक बसेको हो ।
    नवनियुक्त अर्थमन्त्री जनार्दन शर्मा, गृहमन्त्री बालकृष्ण खाँड, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर  कार्की र ऊर्जामन्त्री पम्फा भुसालसहित मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा बसेको हो।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij