काठमाडौ – सर्वोच्च अदालतको फैसला विरुद्ध एमाले सडकमा उत्रिएको छ । अदालतले प्रतिनिधिसभा पुर्नस्थापना गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएपछि त्यस विरुद्ध एमाले सडकमा उत्रिएको छ ।
एमालेको कोण सभालाई सम्बोधन गर्दै नेता महेश बस्नेतले फैसला विरुद्ध सङ्कमा उत्रिन पार्टी कार्यकर्ता हरुलाई आव्हान गरे । उनले फैसला गलत र लोकतन्त विरोधी भएको भन्दै शासन विरोध गर्ने बताए । बस्नेतले देशीविदेशी शक्ती विरुद्ध संघर्ष गर्ने बताए । उनले आन्दोलन निरन्तर अघि बढ्ने बताए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
