Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एमाले कार्यदलका सदस्य भन्छन : भोली सुखद समाचार आउँछ


  • शनिबार, असार २६ २०७८

  • एमाले कार्यदलका सदस्य भन्छन : भोली सुखद समाचार आउँछ

    काठमाडौं – एमाले विवाद समाधान गर्न गठित कार्यदलले अज पनि अन्तिम सहमति जुटाउन सकेन । हिजो नै सहमति भएको भनिएको भए पनि आज कुनै सहमति सार्वजनिक हुन सकेन । आजको बैठक सकिएको छ । यधपी भोली सहमति घोषणा हुने कार्यदलका सदस्यहरुले बताएका छन । कार्यदलका सदस्यद्धय सुवास नेम्वाङ र गोकर्ण विष्टले भोली सुखद समाचार आउने बताए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij