Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अमेरिकी सहयोगको १५ लाख डोज खोप सोमवार नेपाल आइपुग्ने


  • शनिबार, असार २६ २०७८

  • अमेरिकी सहयोगको १५ लाख डोज खोप सोमवार नेपाल आइपुग्ने

    पुग्ने भएको छ । १५ लाख खोप अमेरिकाले नेपाललाई दिने घोषणा गरेको थियो । १५ लाख डोड जोन्सन एण्ड जोन्सन खोप नेपाल आउन लागेको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराइले जानकारी दिएका छन । अमेरिकी दुतावासले नेपाललाई खोप सहयोग दिन लागेको घोषणा गरेको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij