काठमाडौं – प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दाको फैसला असार २८ गते आउने भएको छ । निवेदक, सरकारी पक्ष र एमिकस क्युरीको वहस सकिए पछि फैसला असार २८ गते गर्ने जानकारी प्रधान न्यायाधिश चोलेन्द्रशमशेर जवराले गराएका हुन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
