Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सिन्धुपाल्चोकको पनौते र ग्यालथुम बजार डुवानमा , एक दर्जन व्यक्ति सम्पर्कविहिन


  • मंगलबार, असार १ २०७८

  • सिन्धुपाल्चोकको पनौते र ग्यालथुम बजार डुवानमा , एक दर्जन व्यक्ति सम्पर्कविहिन

    काठमाडौं – अविरल वर्षाका कारण सिन्धुपाल्चोकको हेलम्बु स्थीत पनौते र ग्यालथुम बजार डुवानमा परेको छ । डुवानमा शसस्त्र प्रहरीको पोष्ट समेत परेको छ । बाढीमा एक दर्जन व्यक्तिहरु हराइरहेको बताइएको छ । उद्धारका लागी सुरक्षाकर्मी परिचालन गरिएको छ । क्षतीको विवरण प्राप्त भइसकेको छैन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij