Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पोखरीमा डुवेर पाँच बालिकाको मृत्यु


  • शुक्रबार, जेष्ठ २८ २०७८

  • पोखरीमा डुवेर पाँच बालिकाको मृत्यु

    काठमाडौँ – धनुषाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिकामा पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । घर नजिकैको पोखरीमा डुबेका पाँच बालिकाको शव प्रहरीले निकालेको छ । अन्य खोजी र उद्धारको काम भइरहेको छ ।

    तस्वीर एजेन्सी

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij