Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

गण्डकीमा विश्वासको मत : मन्त्री मनाङ्गे सम्पर्क विहिन


  • बिहिबार, जेष्ठ २७ २०७८

  • गण्डकीमा विश्वासको मत : मन्त्री मनाङ्गे सम्पर्क विहिन

    काठमाडौं – गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले आज विश्वासको मत लिने भएका छन् ।

    गुरुङ संविधानको धारा १६८ (३) अनुसार उनी ठूलो दलको हैसियतका आधारमा गत वैसाख २९ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।
    सोही नियुक्तिका आधारमा उपधारा ४ अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।

    तर विश्वासको मनका लागी दुई मत नपुग्ने गणितिय अवस्थामा रहेका गुरुङको मन्त्रीपरिषदका युवा तथा खेलकुद मन्त्री दिपक मनाङ्गेले जता बहुमत पुग्छ त्यतै लाग्छु भने पछि सरकारलाई थप समस्या पर्न सक्ने देखिएका बेला मन्त्री गुरुङ सम्पर्क विहिन भएका छन । उनी सम्पर्क विहिन हुनुको कारण स्पष्ट हुन सकेको छैन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij