Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

काठमाडौं उपत्यकामा जेठ २० सम्म निषेधाज्ञा थपियो, किराना पसल र डिपार्टमेन्टल स्टोर खोल्न नपाइने


  • मंगलबार, जेष्ठ ११ २०७८

  • काठमाडौं उपत्यकामा जेठ २० सम्म निषेधाज्ञा  थपियो, किराना पसल र डिपार्टमेन्टल स्टोर खोल्न नपाइने

    काठमाडौं- काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञा थप एक साता थपिएको छ। काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको मंगलबार बसेको बैठकले जेठ २० गतेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो।
    थपिएको निषेधाज्ञामा किराना पसल र डिपार्टमेन्टल स्टोर पनि खोल्न पाइने छैन। सागसब्जी, माछामासु र दूधका लागि बिहान ९ बजेसम्म मात्र पसल खोल्न पाइनेछ ।

    निषेधाज्ञा उल्लंघन गर्नेलाई नयाँ अध्यादेशअनुसार कारबाही गरिने जनाइएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij