Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

यी ७६ अस्पतालबाट कोरोना संक्रमितको निःशुल्क उपचार


  • सोमबार, जेष्ठ १० २०७८

  • यी  ७६ अस्पतालबाट कोरोना संक्रमितको निःशुल्क उपचार

    काठमाडौं – देशभरका ७६ वटा अस्पतालबाट अब कोभिड संक्रमितको निशुल्क उपचार हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज अध्यावधिक गरेको विवरण अनुसार कोभिड केयर युनिट सञ्चालनका लागि ७६ वटा अस्पतालसँग सम्झौता गरिएको छ ।

    सम्झौता गरिएका सबै निजी तथा सरकारी अस्पतालमा संक्रमितको निशुल्क उपचार हुनेछ भने अस्पतालाई निशुल्क उपचार गरेवापत्को खर्च सरकारले उपलब्ध गराउनेछ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij