Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

गण्डकी प्रदेश सरकार विस्तार, दीपक मनाङ्गे पुनः मन्त्री


  • बुधबार, जेष्ठ ५ २०७८

  • गण्डकी प्रदेश सरकार विस्तार, दीपक मनाङ्गे पुनः मन्त्री

    काठमाडौं – गण्डकी परदेश का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रीपरिषद विस्तार गरेका छन । नवनियुक्त मन्त्रीहरुमा विवादस्पद पृष्ठभूमिका दीपक मनाङ्गे समेत रहेका छन । तर आजको सपथ ग्रहणमा उनी उपस्थित छैनन उनलाई दवा तथा खेलकुद मन्त्री बनाइएको छ । सबै पुरानै मन्तीहरुले दोहोरिएका छन ।
    प्रदेश प्रमुख सिता कुमारी पाैडेलकाे निवासमा बुधबार दिउँसाे साढे ३ बजे अर्थमन्त्री किरण गुरुङ, भाैतिक पूर्वाधार मन्त्री रामशरण बस्नेत, पर्यटन मन्त्रीमा विकास लम्साल, सामाजिक विकास मन्त्रीमा नरदेवी पुनले पद तथा गोपनियताको सपथ लिएका हुन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij