Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

वरिष्ठ पुरातत्वविद् डा.साफल्य अमात्यको निधन


  • शनिबार, जेष्ठ १ २०७८

  • वरिष्ठ पुरातत्वविद् डा.साफल्य अमात्यको निधन

    काठमाडौं – वरिष्ठ पुरातत्वविद् एवं पुरातत्व विभागका पूर्व महानिर्देशक डा. साफल्य अमात्यको मृत्यु भएको छ । कोरोना संक्रमित अमात्यको बिहिबार काठमाडौंको वीर अस्पतालमा मृत्यु भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ।

    मधुमेह र उच्च रक्तचापबाट पीडित अमात्य स्वास्थ्यमा समस्या देखिएपछि ३ दिनअघि काठमाडौंको वीर अस्पतालमा भर्ना भएका थिए । त्यहीँ उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

    भारतको बनारस हिन्दु विश्वविद्यालयबाट राष्ट्रिय अभिलेखमा विद्यावारिधि गरेका अमात्यले २०४० को दशकको मध्यतिर ३ वर्षसम्म पुरातत्व विभागको महानिर्देशकको रुपमा काम गरेका थिए

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij