काठमाडौं – सरकार गठनको लागी राजनितिक भेटघाट विद्र बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र असन्तुष्ट पक्षका नेता माधव नेपाल विच वेटवार्ता सुरु भएको छ । भेटवार्ता व्यवसायी रामेश्वर थापाको बुढानिलकण्ठमा भइरहेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
