काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विधादेवी भण्डारी विचको भेटवार्ता सम्पन्न भएको छ । आज संसदबाट विश्वास गुमाएर कामचलाउ अवस्थामा पुगेका प्रधानमन्त्री ओली मन्त्रीपरिषद बैठक लगतै राष्ट्रपतिलाई भेटन शितलनिवास पुगेका थिए । ओली यतिवेला वालुवाटार फर्किएका छन् । सरकारले आजैबाट संसदको विशेष अधिवेशन अन्त्यको सिफारिस गरेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
