काठमाडौं – सत्तारुढ नेकपा एमालेको माधव – खनाल पक्षको बैठक जारी छ । सामूहिक राजिनामा दिने बारे छलफल चलिरहेको बेला सांसद्धय । बैठक चलिरहँदा नेत्रीहरु पार्वती बिसुंखे र कलिला खातुन बैठक छाडेर बाहिरिएका छन् । उनीहरु सामूहिक राजिनामाको विपक्षमा छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
