Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कोरोना संक्रमणबाट ५३ जनाको मृत्यु, ८ हजार २८७ नयाँ संक्रमित थपिए


  • शनिबार, बैशाख २५ २०७८

  • कोरोना संक्रमणबाट ५३ जनाको मृत्यु, ८ हजार २८७ नयाँ संक्रमित थपिए

    काठमाडौं – पछिल्लो २४ घण्टामा ५३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा आठहजार २८७ जना नयाँ संक्रमित थपिएका छन् । यो संख्या हिजोको भन्दा केहि कम हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij