काठमाडौं – पछिल्लो २४ घण्टामा ९१९६ जनामा संक्रमण पुष्टि भएको छ । दिन दिनै संक्रमितको संख्या बढ्दै जाँदा पछिल्लो संख्या १० हजार नजिक पुगेको छ । थप ५० जनाको मृत्यु भएको छ । यही अवधिमा २ हजार ९०५ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
