Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

दीप बस्न्यातलाई पाँचलाख धरौटीमा छाड्न सर्वोच्चको आदेश


  • शुक्रबार, बैशाख २४ २०७८

  • दीप बस्न्यातलाई पाँचलाख धरौटीमा छाड्न सर्वोच्चको आदेश

    काठमाडौँ – अख्तियार दुरुपयोग अनुशन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई सर्वोच्च अदालतले पाँचलाख धारौटीमा छाड्न आदेश दिएको छ । विशेष अदालतले बस्न्यातलाई थुनामा राख्न आदेश दिएको थियो । बालुवाटारस्थित ललीता निवासको जग्गा व्यक्तिका नाममा सार्न भूमिका खेलेकोमा भ्रष्टाचारको अभियोग लागेका बस्न्यात थुनामा छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij