Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

ओलीद्धारा एमाले स्थायी कमिटी गठन, नेपाल र खनाल परेनन


  • शुक्रबार, बैशाख १० २०७८

  • ओलीद्धारा एमाले स्थायी कमिटी गठन, नेपाल र खनाल परेनन

    काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटि गठन गरेका छन । स्थायी कमिटिमा पार्टीका वरिष्ठ नेताद्धय माधव नेपाल र झलनाथ खनाललाई समितिमा राखिएको छैन । अर्का नेता वामदेव गौतम भने स्थायी कमिटीमा परेका छन ।
    स्थायी कमिटीमा ईश्वर पोखरेल, रामबहादुर थापा, विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, लेखराज भट्ट, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, विष्णु रिमाल, छविलाल विश्वकर्मा, पृथ्वीसुब्बा गुरुङ, रघुबीर महासेठ, केशव बडाल र पुष्पराज कँडेल सदस्य रहेका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij