Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु


  • शुक्रबार, चैत्र २७ २०७७

  • यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

    काठमाडौं- मन्त्रीपरिषद्ले गरेका निर्णयहरु सार्वजनिक भएका छन् । आज सरकार प्रवक्ता समेत रहेका सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिएका छन् ।

    गृह मन्त्रालयाई २७ जना विदेशी नागरिकहरुले बुझाउनुपर्ने भिसा दस्तुर एवं विलम्ब शुल्कबापत अमेरिकी डलर ४ लाख ७२ हजार ३ सय ६० र जरिवानाबापत १३ लाख ५० हजार मिनाहा दुई/तीन महिनाभित्र नेपाल छाड्न प्रस्थान अनुमति दिने निर्णय पनि गरेको छ ।

     

    मन्त्रिपरिषदका निर्णय

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij