Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

महोत्तरीमा घाँस काट्न गएका ७ जना भारतमा भेटिए


  • बुधबार, चैत्र १८ २०७७

  • महोत्तरीमा घाँस काट्न गएका ७ जना  भारतमा भेटिए

    महोत्तरी– महोत्तरीबाट बेपत्ता भएका ५ किशोरीसहित ७ जना भारतमा फेला परेका छन् । मङ्गलबार दिउँसो घाँस काट्न गएका १० देखि १८ वर्षसम्मका सात बालिका–किशोरी अपहरणमा परेको अनुमान थियो।
    भारतीय प्रहरीको सहयोगमा उनीहरूलाई बिहारको सितामढीबाट उद्धार गरिएको प्रदेश नम्बर २ ले जनाएको छ ।
    उनकाअनुसार सबै बालिकाकिशोरी सकुशल छन्।
    १८ वर्षीय अस्मिता पासवान, १३ वर्षीय ज्योति पासवान, १५ वर्षीय रिया पासवान, अर्चना पासवान, १८ वर्षीय नगिना पासवान, १० वर्षीय रंजना पासवान र १० वर्षीय सीमा पासवान रहेका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij